मुख्य खबर

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, विस्तृत जानकारी आउन केही समय लाग्ने

  काठमाडौंबाट वालिङका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशुलीमा खसेको हो। चितवन प्रहरीले त्रिशुलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय