मुख्य खबर

प्रचण्डले भने नारायणकाजीको राजिनामा स्वीकृत भएको छैन, प्रबक्ता उनै हुन

  साउन ७ गते बसेको नेकपा सचिवालयको बैठकमा गोविन्द केसी प्रकरणले छलफलमा प्रवेश पायो । प्रवेश पाएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट गोविन्द केसीलाई उचालेको आरोप लगाए। ओलीले गंगामायाको अनसन प्रकरण पनि त्यसमा जोडे । आफ्नो चीन भ्रमण अघि