मुख्य खबर

एमालेका मनोनीत ६ केन्द्रीय सदस्यको शपथ

    नेकपा एमालेका ६ केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, नुवाकोटका केशवराज पाण्डे, बैतडीका दामोदर भण्डारी,