मुख्य खबर

नेपालकाे पहिलाे डेकेयर सर्जरी सेन्टर बुद्धमाइ अस्पतालकाे सेवा विस्तार

    नेपालमा सन् २००८ मा पहिलाेपटक डे केयर सर्जरी सेवा उपलब्ध गराएकाे टेकु बुद्धबारी रहेकाे बुद्ध मिनिमल एक्सेस इन्टरभेन्सन सेन्टर(बुद्धमाइ)ले अाफ्नाे सेवाकाे ११ वर्ष पूरा गरेकाे छ । ११ वर्ष पूरा गरेकाे अवसरमा बुद्धमाइले अाफ्नाे सेवाकाे क्षमता तथा गुणस्तरमा