आयल निगमको कार्यकारी निर्देशकमा अर्का गोपाल खड्कालाई नियुक्ति गर्ने तयारी ?
नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति बिलम्ब भइरहेको छ । विगतमा सडकका भ्रष्ट गोपालबहादुर खड्काकै अर्को अवतारका रुपमा चिनिएका सिक्टा सिचाई डुबाएर वागमती सिंचाईमा सरुवा भएका डीई रमेशकुमार बस्नेतलाई नियुक्तिको तयारी भइरहेको छ । सुशासन कायम गर्ने केपी