मुख्य खबर

भ्रष्टाचार मुद्दामा कमजोर अख्तियार, ठुला माछा यसरी उम्किए, क कसले भरे धोक्रो

  ट्रान्स्परेन्सी इन्टरनेसनलको सन् २०१७ को डाटाले भन्छ, नेपाल अति भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा छ । ट्रान्सपरेन्सीले सन् २०१७ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १८० देशमध्ये १ सय २२औँ स्थानमा छन् ।   उक्त रिपोर्टअनुसार नेपालले पाएको अङ्क