मुख्य खबर

राजदूत बनाउने कुरामा प्रचण्ड र ओलीबीच बिबाद, दुई अध्यक्षबीच चिसो बढ्दै

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध अहिले कस्तो होलारु बजारमा अनेक अडकलबाजी चलिरहेका छन्। अत्यन्तै सौहार्द्रपूर्ण, आत्मीय वा तनावपूर्ण सम्बन्धबारे आ–आफ्नै अडकलबाजी छन्।   ओली र प्रचण्डबीचको सम्बन्ध त्यतिबेला तनावपूर्ण भयो, जतिबेला मन्त्रिपरिषदले राजदूत