मुख्य खबर

किन जाँदैछन् महन्थ ठाकुर दिल्ली ?

  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पूर्व संयोजक महन्थ ठाकुर आज राति ८ बजे भारतको नयाँ दिल्ली जाँदैछन् । ठाकुर उपचार क्रममा भारत जान लागेका हुन् । ठाकुर हरेक ६ महिनामा भारतमा फलो अपका लागि जाने गरेका छन् ।