मुख्य खबर

नेकपाभित्र भाँडभैलो, अल्पमतमा ओली, एसिया सम्मेलन महंगो

   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान नेकपाकै नेतृत्वको सरकारप्रति चर्को आलोचना भइरहेको छ । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपछि नेकपाभित्र चर्को असन्तुष्टि बढेको