मुख्य खबर

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः दिगम्बर झालाई नियुक्त गरेर भ्रष्टाचार नियन्त्रणको के कुरा गर्नू ?

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले दिगम्बर झालाई राजनीतिक नियुक्ति  दिएर भ्रष्टाचार नियन्त्रणको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने