मुख्य खबर

राजनितिक दल र कर्मचारीतन्त्रमा रुपान्तरणको आवश्यकता – सांसद थापा

  नेकपा एमलेका नेता एवं बागमती प्रदेशका सांसद माननिय जयराम थापाले नेपालको विकासको सन्दर्भमा आफ्नो भनाई राख्नु भएको छ । उहाले भन्नुभयो राजनितिक दलहरुले २०४६ सालको जनआन्दोलनपछि ३० बर्षे पंचायती व्यवस्था परिर्बतन गर्यो । संबैधानिक राजतन्त्र सहितको व्यवस्था सुरुवात भयो