कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौं : परराष्ट्रमन्त्री



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सबैले देशलाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले भने परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ । हामीले देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्छ । हामीले देशको हितलाई केन्द्रमा राख्न सक्दा अन्य कुरा हाबी हुन सक्छन् । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हामी यही ढंगले अगाडि बढ्यौँ स्वतन्त्र परराष्ट्र नीति । दक्ष र कुशल कूटनीतिको पक्षमा उभिनसक्छौं

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...