मुख्य खबर

जिउँदो इतिहासको अन्त्य: गाडी बोकेर काठमाडौं ल्याउने वृद्धको निधन

    त्रिभुवन राजपथ निर्माण हुनु भन्दाअघि मकवानपुरको भीमफेदीवाट गाडी बोकेर काठमाडौ पु¥याउने एक जिउदो इतिहासको अन्त्य भएको छ । दमका रोगी ९३ वर्षीय जुक्तबहादुर वाइवाको सोमवार विहान घरमै निधन भएको हो । उनलाई उपचार गर्न माघ १० गते काठमाडौं