मुख्य खबर

राष्ट्रियसभाको अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै