मुख्य खबर

काठमाडौंको उचाई नाप्‍ने ऊनको यो डोरी

  चिसो भुईँमा मस्त निदाइरहेछ काठमाडौं उपत्यका- वरिपरि अग्ला पहाड र बीचमा एउटा सानो सुनौलो जमिन बनेर। रातो, सेतो, नीलो, हरियो रंगको काठमाडौं। यो सहर कहिले समुद्री सतहबाट आफ्नो उचाई नाप्न खोज्छ। कहिले आफ्नै धरातलमा रहेका जीवनहरू खोज्न थाल्छ। काठमाडौंको