मुख्य खबर

अब हामीलाई सहयोग रकम पुग्यो कृपया हामि जस्तै अरु पिडितलाई सहयोग गर्नुहोस : रुपा र कृष्ण(भिडियो)

  भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो । तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा