मुख्य खबर

जनयुद्ध दिवस मान्य छैन : माधवकुमार नेपाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मनाउने बारेमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा आफ्ना धारणा राख्दै उनले जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् । समारोह गर्ने भए पार्टी प्रणाली