मुख्य खबर

काँग्रेस महासचिव बनेकी प्रियंकाले किन लिईन् अमिताभसँग आशीर्वाद ?

भारतीय काँग्रेसको उत्तरप्रदेश महासचिव बनेकी काँग्रेस नेतृ प्रियंका गान्धीले आफ्नो सक्रिय राजनीतिकमा प्रवेशको घोषणा गर्नु अघि अमिताभ बच्चनसँग आशीर्वाद लिएको कुरा बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमहरुले बुधवार कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधवार प्रियंकालाई उत्तर प्रदेश पूर्वको जिम्मेवारी सहित उत्तर प्रदेशको