मुख्य खबर

दुर्घटनाका घाइते ग्राण्डी अस्पतालमा बन्धक !

  दार्चुला । मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा गत मंसिर ७ गते भएको मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु भयो भने आधा दर्जन घाइते भएका थिए । घाइतेहरुको उपचार जिल्लामा सम्भव नभएपछि प्रदेश सरकारले हेलिकप्टरबाट नेपालगञ्ज पुर्‍यायो । ती मध्ये धिरेन्द्र धामीबाहेक सबै