मुख्य खबर

टुँडिखेलमा पाइलटकी आमा “मेरो छोरा मेरो बाबु” भन्दै पार्थिवमा ढलिन् अँह प्रभावकरले बोलेनन्

  बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर जोशी । खबर आए अनुसार मौसम खराब भएका कारण अहिले नै उडान भर्न सकिन्न भनेर उनले टावरलाई जानकारी दिएका थिए । तर सवार टीमले अर्को राम्रो रुट भएको दावी गरेपछि उनले टेकअप