राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता रहेको पाइएको छ । उनी रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक हुन् । प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राजकुमार राईको नाम
यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे ।