माओवादीसँग पार्टी एकता हुँदैन : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेपछि नेकपाको अनौपचारिक स्थायी कमिटी बैठक बसेको छ । हिजो माओवादीले पार्टीसँग एकता गर्ने निर्णय गरे लगत्तै आज बिहान नेकपाको बैठक बसेको हो ।

नेकपाको बैठकले आफ्नै नेतृत्वमा नयाँ केन्द्र निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको विप्लव सचिवालयले जनाएको छ । बैठकले उत्पादन केन्द्रित रहेको नेकपाको नयाँ कार्यक्रम र विप्लवको नेतृत्वमा देशलाई निकास दिन जोड दिँदै नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माको आवश्यकतामा औँल्याएको छ ।बाहिर चर्चा भएजस्तो माओवादीसँग एकता प्रक्रिया नटुङ्गिएको भन्दै हल्लाका भरमा एकता सम्भव नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...