मुख्य खबर

अधिकारीलाई नेकपाको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि, ओली र प्रचण्डले पार्टीको झण्डा ओढाए

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम पूर्वमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरूको घुइँचो लागेको छ । नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा