एक श्रीमानले आफ्नैं श्रीमतीको निर्मम तरिकाले कुटपिट गर्दै हत्या प्रयास गरेका छन् । बागलुङ जिल्लाको निसेखोला गाउँ पालिका वडा नम्बर ५, कटुवालदेरामा श्रीमानले श्रीमतीलाई शरीरका विभिन्न अङ्गहरुमा निलदाम हुने गरि कुटपिट गरेका हुन् । अन्दाजी बर्ष २२ कि नलिना