मुख्य खबर

ज्यान गुमाउने सैनिक शहीद परिवारको सहयोगमा सबैभन्दा अगाडी आए सलमान खान

  पुलावामा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका परिवारलाई बलिउडले सहयोग गर्ने भएको छ । महानायक अमिताब बच्चनले प्रत्येक परिवारलाई पाँच लाखका दरले सहयोग गर्ने जनाएका छन् । यस्तैं सुपरस्टार सलमान खानले पनि शहीद परिवारलाई सहयोग गर्ने जनाएका छन । सलमान