कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ । डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट