मुख्य खबर

सिरियल किडन्यापर अमर टण्डनदेखि मेघा देवकोटा अपहरकारण काण्डसम्मको नालीबेली

  पाँच महिनाअघि काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भयो । घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी ‘इन्काउन्टर’ मा मारिए । शव भेटिएको स्थल नजिकै रहेको डेराबाट तामाङद्वयलाई प्रहरीले नियन्त्रणमा लिएर लगेको देख्ने व्यक्ति भेटिएपछि प्रहरी