नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् । सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट