जहाज दुर्घटनामा बाँचेका ८ जना पहिलो ‘बर्थडे’ मनाउँदै, युएस-बाङ्ला दुर्घटनाको एक वर्ष
युएस–बाङ्ला एयरवेज जहाज दुर्घटनामा ज्यान गुमाउनेका परिवारको निम्ति आज शोकको दिन हो। त्रिभुवन विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी उक्त दुर्घटना भएको मंगलबार एक वर्ष पूरा गरेको छ। वर्षदिनको यो घाउ उनीहरू सायदै बिर्सन सक्ने छन्। त्यही दुर्घटनामा