तीन वर्षदेखिको उजुरी कहिले प्रमुख आयुक्तको घर्रामा, कहिले प्रमुखका आसेपासेको झोलामा हेरौँ, बुझौँ भन्दा धेरैलाई गाल प¥यो, सरुवाका नाममा त्यहाँबाट धपाइयो । तर, सधैँ लोकमानसिंह कार्कीको रजाइँ चलिरहने कुरा थिएन र अदालतबाट ‘योग्यता नपुगेको’ नाममा बिदा गरिए ।
मकवानपुरमा जन्तीसवार बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ जाँदै