मुख्य खबर

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश