कांग्रेसले २०८१ सालभरि सिंहदरबारतिर आँखा लगाउन हुँदैन – गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले यो २०८१ सालभर बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममाा बाँके आइपुगेका थापाले सो कुरा बताएका हुन् ।  व्यवसायीसँग संवाद गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको उद्योगी व्यवसायी संवादमा उनले उद्योगी व्यवसायीका समस्या र गुनासा सुने ।  थापाले यी समस्या र गुनासा काठमाडौँ पुगेर प्रधानमन्त्री र शीर्ष नेतृत्व समक्ष राखेर समाधानका लागि पहल गर्ने बताए । आफू एक जना सांसद पनि भएको नाताले संसदमार्फत पनि सरकारको ध्यानाकर्षण गराउने थापाको भनाइ छ । उद्योगी व्यवसायीले सरकारको नीति, आर्थिक संकट, लगानीमैत्री वातावरणको अभाव, उत्पादनको उचित बजार अभाव लगायतका कारण आफूहरुले बेहोर्नु परिरहेको समस्या राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...