ओलीले गठबन्धनको जरा काट्न थाले : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश नेतृत्वको सरकारको नेतृत्व आफूहरूलाई दिने सहमति फेरेर गठबन्धनको जरा काट्न सुरु गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र ओलीले नेकपा एसलाई आफ्नो पार्टीको ब्रान्च अफिसजस्तो व्यवहार गरेकाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस समर्थित गठबन्धनको पक्षमा उभिएको बताए । 

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...