मुख्य खबर

७३ औं जन्मदिन मनाउँदै एमाले अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउन लाग्नुभएको हो । ७३ औं