रुस पुगेर किमले अमेरिकालाई दिए यस्तो डरलाग्दो चेतावनी



हाम्रो इकोनोमि

 

लामो समय देखि अमेरिका र उत्तर कोरियाका बिचमा सम्बन्धमा दरार आएको छ । यो बिचमा पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध पनि ठिक नभएको ब्याख्या हुने गरेको छ । आणविक हतियारलाई लिएर अमेरिकाले कोरियामाथि अनेक दबाब बनाउँने प्रयास गर्दा पनि कोरियाले मानिरहेको छैन ।

 

दुई देशका नेताहरु९अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन० बिच दुई पटक भेटवार्ता भइसकेको छ । सुरुको भेट सिंगापुरमा भएको थियो भने दोस्रो भियतनाममा भएको थियो । यी दुवै भेटबाट कुनै पनि नतिजा नकिस्केपछि अहिले विश्वमा अर्को त्रास उत्पन्न भएको छ । हालै किमले रुसी राष्ट्रपति भ्लादमीर पुटिनसँग भेटवार्ता गरेका छन् । उनीहरुको यो पहिलो हो जुन हिजो मात्रै भएको छ ।

 

भेटमा अमेरिकालाई केन्द्रमा राखेर कुरा भएको विदेशी समाचार एजेन्सीहरुले जनाएका छन् । दुई देशको व्यापार, सुरक्षा र द्पक्षिय सम्बन्धको बारेमा चर्चा गरिएको छ । भेटमा किमले अमेरिकाले आफुलाई धोका दिएको भन्दै परिणाम गलत्त हुनसक्ने चेतावनीसम्म दिएका छन् । उनले अमेरिका आफुलाई शक्तिशाली बनाइराख्न उत्तर कोरियाको आणविक प्रणाली खत्तम गर्न तर्फ लागेको उनको आरोप छ ।

 

उनले दुई देशले जित्ने भन्दा पनि अमेरिका आफैं एक्लैले जित्ने गरि माग राख्दै आएका हुनाले सहमति हुन नसकेको उनको भनाई छ । यसका साथै उनले पुटिनलाई आफ्नो देशमा आउँन निम्ता समेत्त दिए जसलाई पुटिनले सहजै स्विकार गरेका छन् । उनले आफुले पनि विश्वमा अहिले शान्ति चाहेको तर अमेरिकी दादागिरी नचाहेको प्रतिकृया दिदैं आउँनु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...