यस वर्ष एसईई दिइरहेका देशभरका कूल ४ लाख ७५ हजार ३ परीक्षार्थीमध्येकी एक हुन् सविता थापा । तर, उनी अरुजस्तै सामान्य अवस्थाकी परीक्षार्थी भने होइनन् । १६ वर्षीया सविताका दुवै हात ‘अधुरा’ छन् । अरुको जस्तो कलम च्याप्ने औंलाहरु
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक