मुख्य खबर

खानेपानी मन्‍त्री बिना मगर बेहुली बनिन्

  खानेपानी मन्‍त्री बिना मगरकाे गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेकी छन् । मन्त्री मगर थारु पहिरनमा बेहुली झै सिँगारिएकी थिइन् । बेलुली झै सिँगारिएकी मन्त्री मगरल  नै कार्यक्रमको प्रमुख