नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी उप-सहायक विदेशमन्त्रीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्ससँग भेट गरेका छन् ।

पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डले साइड भेटवार्ताका क्रममा वेल्ससँग भेटेकाे स्राेतले जनाएकाे छ । दुवै नेताहरुबीच भएको भेटवार्ताको तस्वीर प्रचण्डकी छोरी गंगा दाहालले आफ्नो फेसबुक पेजमा पाेस्ट गरेकी छिन् ।

उपचार सकेर प्रचण्ड दम्पती आजै अमेरिकाबाट स्वदेश यात्राका लागि फर्कने कार्यक्रम रहेकाे भएपनि उनिहरू बिहीबार मात्रै स्वदेश आइपुग्ने जानकारी प्रप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...