स्नातक तह को परीक्षा तालिका सार्वजनिक ! [तालिका सहित]



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालयले परिक्षा सम्बन्धी अत्यन्तैं जरुरी सुचना जारी गरेको छ ।

फ्याकल्टप् अफ म्यानेजम्यान्टको परीक्षा नियन्त्रक विभागले बीबीए, बीबीएम, बीआईएम, बीटीटीएम, बीपीए र बीएमएसको परीक्षातालिका सार्वजनिक गरेको छ ।

विश्व विद्यालयका अनुसार तेस्रो र ७ औं सेमेस्टर र बीएचएमको ५ औं सेमेस्टरको नियमित परीक्षा २०७५ को परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

परीक्षा चैत महिनाको २१ गते सुरु भएर ३० गते समाप्त हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...