मुख्य खबर

गायिका अञ्जु पन्त राहतका सामग्रीका नाममा बाइबल बोकेर बारामा

  गायिका अञ्जु पन्त राहतका सामग्रीका साथ क्रिश्चियन धर्मग्रन्थ बाइबलका बन्डल बोकेर हावाहुन्डरी पीडित जिल्ला बारा र पर्सा पुगेको बताइएको छ ।   पीडाको आहतमा रहेका फेटालगायतका बासिन्दालाई अहिले राहत बाँड्न विभिन्न संस्था र व्यक्ति पुगिरहेका बेला पन्त पनि पुगेकी