काठमाडाैँसहित देशभरको मौसम अहिले बदली भएको छ । अहिले काठमाडाैँ लगायतको स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण
चितवनका पुराना कम्युनिस्ट नेता जागृत प्रसाद भेटवालको निधन भएको आज एक वर्ष पुगेको छ । उनको स्मृतिमा आज उनको