रबि लामिछाने र निकिता पौडेलको एकैसाथ पहिलो प्रेमलिल अन्तरवार्ता !



हाम्रो इकोनोमि

‘

सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरीसकेका छन ।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका थिए ।

निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन । पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर उनी वर्षौदेखि एक्लै बस्दै आइरहेकी थिइन ।

रवि र निकिता मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

सो अपार्टमेन्टमा रेखा थापा पनि बस्छिन् ।

यी दुईले परम्परागत रुपमा बैशाखमा विवाह गर्ने जनाएपनि कानुनी रुपामा समाजमा अनेकथरी प्रश्न आउँन थालेपछि बिहे गरेको रबि स्वयमले बताएका थिए ।

प्रणय दिवसको अवसरमा सबिना कार्कीले धेरै मध्यका एक रबि लामिछाने र निकिता पौडेललाई आफ्नो साब्सकास्टमा अन्तर्वार्ता लिएकी छिन ।

जसमा दुवैजनाले आफ्नो प्रेमजीवन, विगतको भोगाइ, वर्तमानको अनुभव र भविष्यको आशा मन खोलेर बाँडेका छन ।

उक्त निकै रोचक र दुवैजनाले एकैसाथ दिएको पहिलो अन्तर्वार्ता यहाँ अडियोमा सुन्नुहोस ।

 

 

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...