मुख्य खबर

जेठमा महाभुकम्प आउँछ भन्दै हिड्ने ज्योतिषले २०८० सलमा नेपालमा राजतन्त्र फर्कने ठोकुवा गरे

महाभुकम्प आउँछ भन्दै जनताका आतंक फैलाएको आरोपमा पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीले आफूले महाभूकम्प आउने कुरा अनुमान गरेको बयान दिएका छन् । हिजो गौशालाबाट पक्राउ परेका क्षेत्रीले प्रहरीसमक्ष दिएको बयानमा आफूले अनुमान मात्र गरेको बताएका हुन् ।   यसअघि उनले