मुख्य खबर

कोरियन भाषा परीक्षाका लागि तोकियो केन्द्र [सूचीसहित]

  कोरियन भाषा परीक्षा (इपिएस) को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र