मुख्य खबर

यतीको जहाज चिप्लियो, दुई यात्रुको अवस्था गम्भीर

  यति एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ। नेपालगन्जबाट आएको यति एअरलाइन्सको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार बिमान चिप्लिए पनि सबै यात्रुहरू सकुशल छन्। विमान हटाउने लगायतका कामका