मुख्य खबर

५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । अमात्यले उद्योग दर्ता गर्न आईई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको भन्ने