मुख्य खबर

चितवनमा अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

  विगत दुई वर्ष यता फुल ९अण्डा०को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका  छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक