नेपाल कम्युनिस्ट पार्टी नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’ निधन भएको छ । दाहालको शुक्रबार बिहान निधन भएको आफन्तले जनाएका छन् । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आएका दाहालको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्रबाराहीमा राखिनेछ
प्रतिनिधिसभाको चालु अधिवेशनको अनितम दिन विपक्षी दलका नेता शेरबहादुर देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने संकेत गरेका छन्
* नेपाल एयरलाइन्सले २0७६ असोज १ गतेदेखि ७0 बर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५0 प्रतिशत छुटको घोषणा गरेको छ
। नेपाल स्काउटले संबिधान दिवसलाई भब्य रुपमा मनाउन तयारीलाई तीब्र पारेको छ । सरकारले संबिधान दिवसको अवसरमा बिशेष कार्यक्रम