मुख्य खबर

काठमाडौंबाट मुस्ताङ जाँदै गरेको जीप लमजुङको पहिरोमा

  काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि हिँडेको जीप पहिरोमा पुरिएको छ । बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो (जीप) मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो । जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै