मुख्य खबर

महराले भने रोशनीको डेरामा गएको हुँ

  संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अझै औपचारिक रुपमा बयान लिएको छैन । गत १९ असोजमा पक्राउ परेका महरालाई गत मंगलवार अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको